Thursday, July 8, 2010

अर्जेन्टिना गयो, अब स्पेनको सपोर्ट !!

सुरुदेखि नै विश्वकपको दाबेदार मानिदै आएको र आफ्नो अपराजित यात्रा लम्ब्याउदै आएको देश अर्जेन्टिनाको अप्रत्याशित र अबिस्वासनिय पराजयपछी अब स्पेनको सपोर्टमा लगियो है जसले जे भने पनि |

हुन त कसैले जितेर हामीलाई हुनेवाला केहि छैन तैपनि फूटबलप्रति हाम्रो प्रेम भनौ वा Crazyness भनौ यति बढ्दै छ कि हामीलाई World Cup को Game छुट्यो भने त्यसको नतिजा बिहानै पाउन हतार हुन्छ हामीलाई | अहिले नेपालमा मात्रै नभएर विश्वमै फूटबलको भुत छाडेको छ सबैलाई | के बुढा के बालक सबैको मुखमा विभिन्न रास्ट्रको नाम हुन्छ विश्वकपको बिजेताको रुपमा | सेमी फाइनलमा जितेर बाकी रहेका राष्ट्रहरुमध्ये अबको मेरो समर्थन Spainलाई|

व्यस्तताको कारणले ब्लग update गर्न नपाएकोमा क्षमा माग्दै तपैहरुको समर्थनको राष्ट्र बारे लेखना अनुरोध गर्दछु|

Linking Networks