हुदैन बिहान मिर्मिरमा तारा झरेर नगएत्यसैले देशमा राजतन्त्रको अन्त्य गरेर शोषक र सामन्ती बर्गको चुन्गुलबाट देशलाई आजाद गर्न ज्यान दिएका शहिदहरुको रगतमा होलि खेलेर रमाउने नेताहरु अब त नयाँ संबिधान बनाउ र देशलाई सुन्दर, शान्त, बिशाल बनाउ ! नत्र १९ दिनसम्म जनआन्दोलन गर्ने हरुमध्ये केहि सपुतहरु शहिद भए पनि अन्य जनता बाँकी नै छन् भन्ने कुरा नभुल |
बन्दैन मुलुक दुइ चार सपुत मरेर नगएर अन्त्यमा वीर शहिद बिष्णुका शोकाकुल परिवारप्रति हार्दिक समबेदना ! यस घडीमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन |
बन्दैन मुलुक दुइ चार सपुत मरेर नगए
तर उनै जस्ता शहिदहरुको कारणले आज नयाँ संबिधान बनाउनका लागि जनताको म्यान्डेड पाएकाहरु चाहिं फलानो हरुवा पार्टी सरकारमा गयो, फलानो पार्टीको सत्ता गठबन्धन छुटाएर सरकार ढाल्छौँ र हाम्रो सरकार ढल्दैन, हामी सरकार ढाल्न दिदौनौ भन्दै सत्ताकै कुरामा अल्झिरहेका छन् | यस्तो हुँदा कति चित्त दुखेको थियो होला विष्णुलालको उनि बोल्न सक्ने भए थाहा हुन्थ्यो तर पनि उनको परिवारलाई त थाहा होलाकी उनको चित्त कति दुखेको थियो होला भनेर | उनि त संसारबाट बिदा भएर गए र दिक्कलाग्दो नेपालको हालत देख्न र सुन्न बाट बन्चित भए तर अन्य जीवित शहिद(जनआन्दोलन भाग २ का घाइतेहरु )लाई कस्तो हुँदो हो नेपालको र नेपाली जनताको यो हालत र नेपाली नेताहरुको यस्तो सत्तामोहको चाला देखेर ?
के ति बीसौं जीवित तथा मृत सहिदहरुले देश यस्तै बनाउन आफ्नो ज्यान दिएका हुन् त ? के नेपालको यहि हालत बनाउन हामी जनताहरुलाई सडकमा उतारेर १९ दिने जनआन्दोलन गरिएको/गराइएको हो त ? के नेताहरुलाई सत्तामा पुर्याएर कुर्सीमा बसाउन र राजतन्त्रको अन्त्य गर्न मात्रै जनताहरुले आन्दोलन गरेका हुन् त ? अबस्य पनि होइन त्यसैले देशमा राजतन्त्रको अन्त्य गरेर शोषक र सामन्ती बर्गको चुन्गुलबाट देशलाई आजाद गर्न ज्यान दिएका शहिदहरुको रगतमा होलि खेलेर रमाउने नेताहरु अब त नयाँ संबिधान बनाउ र देशलाई सुन्दर, शान्त, बिशाल बनाउ ! नत्र १९ दिनसम्म जनआन्दोलन गर्ने हरुमध्ये केहि सपुतहरु शहिद भए पनि अन्य जनता बाँकी नै छन् भन्ने कुरा नभुल |
Read rest of these entry>>>






