

उपराष्ट्रपतीको सपथ प्रकरणले जती बिबाद उत्पन्न गरायो त्यसले अन्तरिम संबिधान नै सच्च्याएर हिन्दी लगायत अन्य भाषामा सपथ लिन पाउने अधिकारको ब्य्बस्था गर्ने सम्मको कदम चाल्न राजनीतिक दलहरुलाई उत्प्रेरित(वाध्य कसरी भन्नु ?) बनायो । तर राष्ट्रिय भाषा छोडेर अन्तरराष्ट्रिय (बिदेसी भन्दा अनुपयुक्त नहोला)भाषामा सपथ लिन पाउने अन्तरिम कानुन बनाएर संबिधान निर्माणमा ढिलाई गर्न दलहरुले फेरी पनि अन्तरिम सम्बिधान सच्च्याएर अघी बड्ने सहमति गरेका समाचारहरुले पुन:स्च संबिधान निर्माण कार्य पुरा हुनेमा शंका उत्पन्न गराएको छ ।
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।