
देखिएको दृश्य लगनखेल-चापागाउँ रुटको ठेचो गा.बि.स.को सडक खण्डको हो जहाँको सडकमा कालोपत्रे उक्काएर खाल्डो(प्वाल) पार्दै खानेपानीको पाइपको मर्मत सम्भार तथा अन्य कार्यहरु गरिदैछ |
अब यहाँ कालोपत्रे गर्न खानेपानी संस्थानले खर्च गर्ने कि सडक बिभागले अथवा त अर्को बर्षको बजेट नआउन्जेल जनताले यो सडकको यस्तै दुर्दशा देख्नु पर्ने हो ?
0 प्रतिकृयाहरु:
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।