Tuesday, June 29, 2010

लोकतन्त्र : नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु

हुन त जनताले अहिलेसम्म कुनै शासन आए पनि केहि पाएका छैनन् दुख बाहेक | न राणाशासण कालमा शान्ति र चैनको सास फेर्न पाए न पंचायत कालमा न बहुदल आएपछि न लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात नै राहत महसुस गर्न पाएका छन् | झन् लोकतान्त्रिक गणतन्त्रको बहालीपछि त यहाँ १ राजाको  ठाउंमा कयौं राजाहरु आए | जसले गर्दा मुलुकमा भएका केहि नेताहरुको Top Ten योगदान तथा उपलब्धीहरु हेरौं |
उपलब्धी नं.   :- भ्रस्टाचार तथा घुसखोरिमा अतुलनिय योगदान तथा अबिश्वासनिय सफलता
उपलब्धी नं.   :- सत्ता प्रप्तिको लागि भारतीय नेता तथा उच्च पदस्थ पधादिकारिहरुको गुलामी
उपलब्धी नं.   :- देशलाई अनिर्णयको बन्दी बनाउन हदैसम्मको लचकताको प्रदर्शन तथा सफलता
उपलब्धी नं.   :- देशलाई गरीब बनाएर आफु धनी हुने खेलमा राम्रो रणनितीको प्रदर्शन
उपलब्धी नं.   :- बर्षमा ३०० दिनभन्दा बढी बन्द गर्ने प्रचलनको सुरुवात
उपलब्धी नं.   :- श्रीमान श्रीमतीको बिचमा झगडा हुँदा नेपाल बन्द गर्ने प्रथाको सुरुवात
उपलब्धी नं.   :- झगडा गरेर मरेका, लडेर मरेका, गाडीको ठक्करबाट मरेका, रक्सि तथा अन्य नशाजन्य पदार्थको सेवनबाट मरेकाहरु सबैलाई शाहीद घोषणा गरेर देशलाई मशानघाट बनाउन योगदान
उपलब्धी नं. ८  :- कुर्सी जोगाउन नेपाली भुमी भारतलाई दिएर भारत खुशी बनाउ अभियानको सुरुवात
उपलब्धी नं. ९  :- एक कार्यकर्ता एक हतियार हत्या माफ अभियानको सुरुवात
उपलब्धी नं. १०:- संबिधान तथा कानुनको धज्जी उड़ाउनेलाई नै पुरस्कृत गर्ने प्रथाको थालनी |

1 प्रतिकृयाहरु:

Aakar said...

नेता भनेकै यस्तै हुन् !

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks