Wednesday, December 23, 2009

फेरी +२ अनिश्चित कालको लागि बन्द

नेपालमा बन्द र चक्काजाम अनि हड्ताल भन्ने कुरा त सामान्य भैसक्यो | यदि बन्द चक्काजाम र हड्ताल नभए त नेपालीलाई खाएको नै नपच्ने | अब फेरी माओबादीसम्बद्ध अखिल नेपाल (क्रान्तिकारी) शिक्षक संघठनले +२ हरु अनिश्चित कालका लागि बन्द गर्ने भएको छ | संगठनका महासचिव तथा शैक्षिक हड्तालका केन्द्रीय संयोजक पुष्प न्यौपानेका अनुसार सरकार तथा HSEBले आफ्नो मागलाई बेवास्था गरेकोले यसो गर्नुपरेको हो |अनिश्चितकालिन शैक्षिक हड्ताल भनीए पनि यसले +२ मात्रै बन्द गराउने पनि उहाले स्पस्ट पार्नुभयो |

1 प्रतिकृयाहरु:

Ashesh said...

यि चलनहरू यसरीनै चलिरहन्छन् हाम्रोमा । अव त परम्मराकै मान्यता नि दिए हुन्छ वन्द र हड्ताललाई । हाम्रो पहिचान अनि हाम्रो आत्मसम्मान!!

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks