Wednesday, April 14, 2010

Blogger has been changed in this Blog

Update: हाम्रो सूचनालाई आधार मानेर १०वटा मेलहरु हामीलाई प्राप्त भएका थिए जसमध्येबाट एक जना साथीलाई हामीले यस ब्लगको ADMIN हुने अधिकार प्रदान गरेका छौ | उहाको बारेमा थप उहाले नै ब्लगमा लेख्नुहुनेछ | 




 हुन त यस ब्लगलाई अझ राम्रो र अझ बिबिधतायुक्त बनाउने इच्क्षा र चाहना हुँदाहुँदै पनि बिशेष कारणबस ब्लग दुनियाँबाट टाढिन पर्दा आँफैलाई कस्तो कस्तो लगेको छ | तै पनि अब लगभग १ बर्ष जती ईन्टरनेटको दुनियाँबाट नै टाढिनु छ मैले, त्यसैले म यो ब्लग जो कोही इच्क्षुक ब्यक्तिलाई यो ब्लग जिम्मा दिएर टाढिन चाहन्छु | त्यसैले कृपया यस ब्लगमा लेख्न तथा यस ब्लगलाई अझ राम्रो बनाउन र यस् ब्लगलाई चलाउन चाहने जो कोही ब्यक्तिलाई हामी स्वागत गर्न चाहन्छौ | कृपया हामीलाई हाम्रो ईमेल ठेगाना nepalikonepaliaawaz@gmail.comमा मेल गरी यस ब्लगलाई तपाईंको आफ्नो बनाउनुस् | धन्यवाद |

नोट : ब्लगलाई तपाईंको बनाउन केवल तपाईंको ईमेलको जरुरत छ पैसा पर्दैन | First come First Service को आधारमा छनौट गरिने हुँदा कृपया छिटो गर्नुहोला | धन्यवाद |
Admin
Nepaliko Aawaz
Email-nepalikonepaliaawaz@gmail.com
http://nepalikoaawaz.blogspot.com

     

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks