कान्तिपुरबाट फुटेर नागरिक र Repuplicaको प्रकाशन सुरु गरेको Nepal Republic Media Pvt. Ltd.ले आजदेखि नागरिक तथा Republicaको online संस्करणमा epaperको सुरुवात गरेको छ | स्मरण रहोस कान्तिपुरको अनलाइन संस्करणमा कान्तिपुर र The Kathmandu postको epaper आएको धेरै समय बितिसकेको छ |
Sunday, November 29, 2009
नागरिक र Repuplicaको पनि Online Epaper
कान्तिपुरबाट फुटेर नागरिक र Repuplicaको प्रकाशन सुरु गरेको Nepal Republic Media Pvt. Ltd.ले आजदेखि नागरिक तथा Republicaको online संस्करणमा epaperको सुरुवात गरेको छ | स्मरण रहोस कान्तिपुरको अनलाइन संस्करणमा कान्तिपुर र The Kathmandu postको epaper आएको धेरै समय बितिसकेको छ |
1 प्रतिकृयाहरु:
badhai chha nagariknews lai
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।