Showing posts with label Nagariknews. Show all posts
Showing posts with label Nagariknews. Show all posts

Sunday, November 29, 2009

नागरिक र Repuplicaको पनि Online Epaper



कान्तिपुरबाट फुटेर नागरिक र Repuplicaको प्रकाशन सुरु गरेको Nepal Republic Media Pvt. Ltd.ले आजदेखि नागरिक तथा Republicaको online संस्करणमा epaperको सुरुवात गरेको छ | स्मरण र
होस कान्तिपुरको अनलाइन संस्करणमा कान्तिपुर र The Kathmandu postको epaper आएको धेरै समय बितिसकेको छ |
नागरिक र Repuplicaको Online Epaper यस्तो देखिन्छ :

Linking Networks