जसरि जनताले राणाशसाण हटाए त्यसरी नै प्राण भन्दा प्यारो लाग्ने र विष्णुका अवतार मानिने राजापनि फाले त्यसै गरि तिमीहरुको पनि त्यै दिन नआउला भन्न सकिन्न | त्यसैले बेलैमा विचार गर नेताहरु !!!!!हिजो जेठ १४ गते हाम्रो अन्तरिम संबिधानको अन्तिम र नयाँ नेपालको समाबेशी संविधानको पहिलो दिन हुनुपर्थ्यो तर......... तरले कुरो बिगार्यो फलस्वरूप नयाँ संबिधान जारी गर्न भनेर एक बर्ष समय थपियो अन्तरिम संविधानको | अन्तरिम संविधानको मिति त थपियो तर यहाँ पनि तरले कुरो बिगार्न सक्छ यत्रो समयमा त केहि तयारी छैन भने एक बर्षमा नै संविधान बनाउलान यी सभासदहरुले भनेर के विश्वास गर्नु ? खैर छाडौं यी कुरा, आखिर या त नयाँ संबिधान जारी या त अन्तरिम संविधानको म्याद थप त गर्न नै थियो मुलुकलाई बचाउन | तर अनौठो के छ भने आखिर अन्तिम घडीमा आएर मिल्नु नै (राजनीतिक भाषामा झुक्नु नै थियो ) थियो भने यत्रो नाटक किन गर्नु र जनतालाई किन नानाभाति भनेर दुख दिनु |
Showing posts with label Own View. Show all posts
Showing posts with label Own View. Show all posts
Saturday, May 29, 2010
संविधानको समय सिमा हैन तलब र भत्ता थप
समुह
New Constitution,
Own View,
Politician,
politics
Wednesday, April 14, 2010
Blogger has been changed in this Blog
Update: हाम्रो सूचनालाई आधार मानेर १०वटा मेलहरु हामीलाई प्राप्त भएका थिए जसमध्येबाट एक जना साथीलाई हामीले यस ब्लगको ADMIN हुने अधिकार प्रदान गरेका छौ | उहाको बारेमा थप उहाले नै ब्लगमा लेख्नुहुनेछ |
हुन त यस ब्लगलाई अझ राम्रो र अझ बिबिधतायुक्त बनाउने इच्क्षा र चाहना हुँदाहुँदै पनि बिशेष कारणबस ब्लग दुनियाँबाट टाढिन पर्दा आँफैलाई कस्तो कस्तो लगेको छ | तै पनि अब लगभग १ बर्ष जती ईन्टरनेटको दुनियाँबाट नै टाढिनु छ मैले, त्यसैले म यो ब्लग जो कोही इच्क्षुक ब्यक्तिलाई यो ब्लग जिम्मा दिएर टाढिन चाहन्छु | त्यसैले कृपया यस ब्लगमा लेख्न तथा यस ब्लगलाई अझ राम्रो बनाउन र यस् ब्लगलाई चलाउन चाहने जो कोही ब्यक्तिलाई हामी स्वागत गर्न चाहन्छौ | कृपया हामीलाई हाम्रो ईमेल ठेगाना nepalikonepaliaawaz@gmail.comमा मेल गरी यस ब्लगलाई तपाईंको आफ्नो बनाउनुस् | धन्यवाद |