Showing posts with label Nepalese Actress. Show all posts
Showing posts with label Nepalese Actress. Show all posts

Monday, November 16, 2009

म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु । -- पूजा लामा

म नेपालका लागि केही गर्न चाहन्छु । हिजोका गल्तीलाई माफ दिनुभयो भने म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु । -- पूजा लामा

अश्विनी कोइराला
१० वर्षअघि द र्‍याम्पमार्फत मोडलिङमा उदाएकी पूजा लामाको करियर सन् १९९९ मा सुपर मोडलको उपाधिपछि चम्कियो। करिब २ सय र्‍याम्पमा मोडलिङ गरेकी पूजा पापी, चक्रव्यूह, सलामजस्ता चलचित्रकी नायिका पनि हुन्। यद्यपि उनी आफूलाई गायिकाका रूपमा चिनाउन चाहन्छिन्। दुई दर्जन जति गीत गाइसकेकी पूजाको म्युजिक नेपालबाट निस्किएको एल्बमले राम्रो व्यापार गरेको थियो। दोस्रो एल्बम निकाल्ने अन्तिम तयारी गरिरहँदा उनको विवादास्पद भिडियो क्लिप्स सार्वजनिक भयो। त्यसलगत्तै डिजे शिशिरसँग विवाह गरेकी पूजा आफ्ना सबै काम केही समयका लागि थन्क्याएर नयाँ घरमा रमाइरहेकी छिन्। प्रस्तुत छ नगरिक न्युजका अश्विनी कोइरालाले उनीसंग गरेको कुराकानी :-

विवाह गर्नुभयो, नयाँ दुलहीका रूपमा कस्तो महसुस गरिरहनुभएको छ ?

शिशिरको मम्मी निकै मायालु, सहयोगी एवं मेरो भावना बुझ्ने हुनुहुन्छ । दाइ र बैनीले मलाई नयाँ सदस्यका रूपमा स्वीकार गर्नुभएको छ । शिशिरले सार्‍है माया गर्छ । मैले घरमा भित्रिएपछि अप्ठयारो महसुस गर्नुपरेको छैन । यद्यपि म आफैं भने भित्रभित्रै लज्जा महसुस गर्छु । आखिर जतिसुकै आधुनिक भए पनि म नेपाली हुँ । सहज हुने प्रयासमा छु ।

पहिलो पटक डिजे शिशिरलाई कहिले भेट्नुभयो ?

शिशिर राम्रो संगीतकार रहेछ । उसले 'रेलिमाई रेलिमाई...' गीत मलाई गाउन दिने योजना बनाएर खोजेछ । यो एक वर्षअघिको कुरा हो । गीतका लागि ऊ मलाई लिन मेरै घर आयो । त्यसयता हाम्रो निरन्तर भेटघाट भैरहेको थियो ।

प्रेम नि ?

सायद त्यही बेलादेखि हुनुपर्छ । ऊ जस्तो कुल, हेन्डसम र प्रतिभाशाली व्यक्ति देखेर मेरो मन पग्लिएको थियो । उसले मलाई त्यसैबेला आफ्नो घर लिएर आयो अनि आमा, बैनी र परिवारका सदस्यहरूसँग भेट गरायो । उसको यो कुराले मलाई छोयो । माया खोजेर भौंतारिहेकी केटीको भावना बुझेको देख्ो पछि म कतिखेर उसको प्रेममा परे, थाहै भएन ।

विवाह गर्ने योजना बनाउनुभएको थियो ?

पछिल्ला दिनमा हामी दुई-तीन वर्षपछि विवाह गर्ने योजना बुन्दै थियौं । हाम्रो उद्देश्य दुवैको करियरले एउटा उचाइ लियोस्, त्यसपछि सेटल हुनुपर्छ भन्ने थियो, तर बीचमै दुर्घटना भयो । आखिर पछि पनि विवाह गर्नु नै छ भने किन बजारमा आफ्ना कुरा फैलाइरहनु भनेर विवाह गरियो ।

मानिसहरू यो विवाह एक वर्ष पनि टिक्दैन भन्छन् नि ?

मेरो जीवनको भविष्यवाणी गरी हिंड्नेहरूलाई धन्यवाद, तर शिशिरप्रति म पूर्ण बफादार छु, शिशिर पनि मप्रति बफादार देखिन्छ । उसले मलाई सार्‍है माया गर्छ । म अहिले जुन मानसिक दशामा छु, यस्तो बेलामा शिशिरले मलाई एकछिन पनि छोडेको छैन । उसले मलाई हौसला दिइरहन्छ । यो देख्दा हाम्रो वैवाहिक जीवन लामो समय जान्छ भन्ने लाग्छ । यद्यपि जीवनमा आफूले सोचेजस्तो सबै कुरा नहुँदो रहेछ ।

तपाईं सिनियर कलाकार, भर्खरै करियर बनाइरहेको युवकसँग प्रेम बस्नुको कारण के होला ?

उसको सिन्सियरिटी । ऊ कति गम्भीर छ भने जब भिडियो क्लिप्स बाहिर आएको हल्ला चल्यो, त्यसैबेला उसले भन्यो, 'पूजा डन्टवरी, यदि त्यो क्लिप्समा म छैन भने पनि म तिमीसँगै विवाह गर्छु ।' अनी तुरुन्तै विवाह पनि भयो । इन्डस्ट्रीमा मुखले आई लभ यु भन्दै चेपारो घस्नेहरू धेरै हुन्छन्, तर साँचो माया गर्नेहरू भेटिँदैनन् । ऊ स्वाथ्र्ाी भएको भए, क्लिप्सको हल्ला चल्नेबित्तिकै मुन्टो बङ्ग्याउन सक्थ्यो । उसले डटेर सामना गर्‍यो । यही हो प्रेम भनेको । प्रेमले सिनियर-जुनियर हेर्दैन ।

यद्यपि उमेरका दृष्टिले उ मभन्दा एक वर्ष जेठो हो ।

भिडियो क्लिप्स सार्वजनिक हुनुअघि र पछि तपाईंको कुरा गर्ने शैलीमा खासै परिवर्तन देखिएन, किन होला ?
सेक्स जीवनको अपरिहार्य आवश्यकता हो । मैले आफ्नो व्यायप|mेन्डसँग सम्बन्ध राखेकी हुँ, उसैसँग विवाह गर्ने योजना थियो । प्रेममा यस्ता सम्बन्ध अहिलेको युगमा सामान्य हुन् । मैले कुनै गल्ती गरेको छैन । त्यसैले पहाडै खस्यो, जीवन बरबाद भयो भनेर कुनामा पस्ने वा आत्महत्या गर्ने खालकी युवती म होइन । कतिपय पत्रिकाले मलाई आत्महत्या नै गरोस् भन्ने अभिप्राय राखेरै लेखे, तर मलाई राम्रोसँग थाहा थियो, मैले के गरेकी हुँ र अब के गर्नुपर्छ ? यति भन्दाभन्दै पनि अर्को कुरा पनि महत्त्वपूर्ण छ । त्यो के भने म नेपाली हुँ । मेरो समाजले यस्ता कुरा पचाउँदैन । त्यही भएर मलाई अलिकति लाज र अप्ठयारो लागिरहेको छ । तर यो मेरो गल्तीका कारण बाहिर आएको होइन, अरू कसैले मलाई बदनाम गर्न बाहिर ल्याएका हुन् ।

तपाईंको विचारमा यस्ता क्लिप्स निस्कनु सामान्य हो ?

क्लिप्स बाहिर निस्कनु हुँदैनथ्यो, तर सेक्स सामान्य हो । संसारमा कसलाई थाहा छैन, श्रीमान्-श्रीमतीबीच, प्रेमी-प्रेमीकाबीच हुने सम्बन्ध कस्तो सम्बन्ध हो ? बरु त्यस्ता कुरालाई खोजी-खोजी बाहिर ल्याइदिनेहरू भने अपराधी हुन्, उनीहरूलाई कारबाही हुनुपर्छ ।

तपाईंले भिडियो क्लिप्सलाई सामान्य माने पनि इन्डस्ट्रीले यसलाई सहज रूपमा स्वीकार गरेको छैन, काम आउन बन्द भएको अवस्थामा के गर्नुहुन्छ ?

बन्द भएको छैन । अस्ति भर्खरै एउटा कार्यक्रममा जजका रूपमा आमन्त्रण गरिएको थियो । मैले आफैंले त्यसलाई अस्वीकार गरें । किनभने मैले जजको मर्यादा राख्नुपर्छ । यदि मेरो काम ठीक थियो भने सानो गल्तीलाई सबैले माफ गरिदिनुहुन्छ भन्ने लागेको छ । मलाई अहिले धेरै कलाकार, पत्रकार एवं शुभचिन्तकले हरेस नखान सुझाव दिइरहनुभएको छ । यति वर्ष कलाकारितामा बिताइसकेपछि म अरू क्षेत्रमा जान सक्दिनँ । यहाँ काम पाउँदिनँ भन्ने लागेको छैन ।

श्रीमानको सपोर्ट कस्तो होला ?

म शारीरिक रूपमा महिला भए पनि विचार लोग्नेमानिसको जस्तै छ । म पछि हट्ने, हार मान्ने युवती हुँदै होइन । म आफैं म केही हुँ भन्ने सावित गर्न चाहन्छु । यद्यपि श्रीमान्को माया चाहिन्छ ।

यो घटनापछि तपाईंको जीवनको लक्ष्य परिवर्तन भयो कि उस्तै छ ?

परिवर्तन भएको छ । मेरो भिडियो क्लिप्स बाहिर ल्याउने मानिस पत्ता लगाएरै छाड्छु । उनीहरूलाई सजाय दिनु मेरो एक मात्र उद्देश्य हो ।

निकट भविश्यमा तपाईंको कुन काम देख्न पाइन्छ ?

म इन्डियन आइडलमा भाग लिन मुम्बई जाँदैछु । म दार्जीलिङमा जन्मिएकी हुनाले मैले इन्डियन आइडलमा भाग लिने मौका पाउने भएकी हुँ । यसका लागि प्रशान्त तामाङसँग मिटिङ भैसकेको छ । १५ दिनपछि मुम्बईमा हुने अडिसनमा भाग लिन केही दिनभित्रै त्यता जान्छु ।

शुभचिन्तकहरूलाई तपाईंको सन्देश के छ ?

मलाई इन्डियन आइडलमा सबै नेपालीको साथ चाहिन्छ । म नेपालका लागि केही गर्न चाहन्छु । हिजोका गल्तीलाई माफ दिनुभयो भने म नेपालको इज्जत राख्ने प्रयास गर्नेछु ।

Tuesday, November 3, 2009

नम्रता श्रेष्ठ फेरी आइन (Namrata Shrestha Came Back Again)


केहि समय अगाडी अश्लिल भिडियो सार्वजनिक भएपछी एकाएक रजतपटबाट हराएकी तथा भारत पलायन भएकी भनिएकी नायिका तथा मोडल नम्रता श्रेष्ठको दुई महिना पनि बित्न नपाउँदै नेपाली रजतपटमा पुनारागमन हुने भएको छ ।

दुर्व्यसनीको कुलतमा फसेकी एक महिला एकता महत जो १४ बर्षको उमेर देखिनै लागुऔसध दुर्व्यसनीको कुलतमा फसेकी थिईन् र हाल आएर उनी एचआईभी/एड्स र लागुऔसध सम्बन्धी सचेतनामुलक एक संस्थामा आबद्व छिन्, को जीवनको सचित्र घटनालाई पर्दामा उतारेर बनाउन लागिएको एक चलचित्रमा नम्रताले प्रमुख पात्रको रूपमा अभिनय गर्ने भएकी छिन् | यस चलचित्रको निर्देशन भने प्रचण्ड श्रेष्ठले गर्ने भएका छन् ।

व्यबसायिक चलचित्रमा मात्र अभिनय गरेकी नायिका नम्रताको लागी यो भुमिका निकै 'च्यालेन्जिङ' हुने 'च्यालेन्जिङ' हुने भएर नै होला नम्रता दुर्व्यसनीमा फसेकाहरूको मनोबिज्ञान, बानिव्यहोरा र जीवनशैलीसँग नजिकिन 'रिह्याब सेन्टर' मा जाने पनि भएकी छिन् भन्ने खबर आएको छ ।

नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आशालाग्दो प्रतिभा नम्रता श्रेष्ठको 'भिडियो स्क्याण्डल' को कारणले उनको आलोचना भैरहेको तथा भबिश्य डामाडोल हुन्छ भनेर विभिन्न अड्कल काटीइरहेको बेला नम्रताको पुनरागमन उनका शुभचिन्तकहरूको लागि पक्कै पनि खुसीको खबर हो तर आम दर्शकहरूले उनको यात्रालाई कति सम्म साथ देलान त्यो त भबिश्यले नै बताउला । हामी पनि उनको भबिस्यको सफलताको कामना गर्दछौ |
Note: नम्रता श्रेष्ठको अस्लिल भिडियो हेर्न हामीलाई Mail गर्नुहोस् |

Sunday, November 1, 2009

पुजा लामाको विवाह भयो


Update::
नागरिकन्युजमा प्रकाशित समाचार अनुसार अलिपछि भव्य विवाह गर्ने तयारी भएपनि भिडियो प्रकरणकै कारण हतारमा यो निर्णय गरेका बताईन पूजाले।
करिव १५ मिनेटमा सकिएको यो विवाहमा उनीहरुले एक अर्कालाई माला र खादा लगाईदिएका थिए। दुवैलाई फिल्मकर्मी मनोज केसीले टीका लगाईदिए र यो औपचारिकता सकियो।

शिशिरले भिडियोको बिषयमा पूजासँग केही नसोध्न आग्रह गर्दै भने : 'अब उनी मेरी श्रीमती हुन्। उनको जिम्मेवारी मेरो काँधमा आएको छ। जे सोध्नु छ मलाई सोध्नुस्,' उनले पूजासँगको प्रेम सम्बन्ध आफ्नो परिवारलाई पनि थाहा भएको र उनीहरुले नै छिटो विवाह गर्न सल्लाह दिएको शिशिरले बताए। पूजासँग आफ्नो डेढबर्ष देखिको प्रेम सम्बन्ध रहेको समेत उनले खुलाए। आइतबार नै पूजालाई आफ्नो घर बिशालनगरमा भित्रयाउने उनले जानकारी दिए।

विवाहमा शिशिरको आमा र बहिनी आएका थिए। पूजा साथमा भने फिल्मकर्मी केसी, उनकी श्रीमती र गायिका निशा सुनार थिए। 'भिडियोको कारण अप्रिय घटना हुन नपाओस् भनेर अकस्मात विवाहमा जोड दिएका हौं,' दुबैका आफन्तले भने। पूजा र शिशिर भने आफ्नो धार्मीक परम्परा अनुसार भव्य विवाह गर्ने बताउँदै विदा भए।



अस्लिल भिडियो सार्वजनिक भएको समाचार आएको एकहप्ता पनि नपुग्दै मोडल तथा नायीका पुजा लामा आज बिबाह बन्धनमा बढिने भएकी छिन | नागरिकन्युजका अनुसार उनको बिबाह अहिले दिउँसो २ बजे राजधानीको भद्रकाली मन्दिरमा हुदै छ |


नागरिकन्युजको ओंलिने सस्करणमा प्रकशित समाचारअनुसार उनको बिबाह शिशिर स्याङ्तानसँग हुन लागेको हो। अपर्झट हुन लागेको यो विवाहबारे जिज्ञासा राख्दा सबै कुरा विवाहस्थलमै बताउने उनले जानकारी दिइन्।

Note: उनको अस्लिल भिडियो हेर्न हामीलाई Mail गर्नुहोस् |

Thursday, October 29, 2009

नायिका तथा मोडेल पूजा लामाको पनि सेक्स भिडियो सार्वजनिक

Video Of Nepalese Actress & Model Puja Lama Having Sex Came Out

नायिका नम्रता श्रेष्ठको सेक्स भिडियो सार्वजनिक भएको महिना दिन बित्न नपाउदै अर्की नायिका तथा मोडल पूजा लामाको पनि सेक्स भिडियो सार्वजनिक भएको छ । चलचित्र र म्युजिक भिडियोमा चुजी नायिका तथा मोडलको रूपमा रहँदै आएकी पूजाले पनि आफ्नो चर्तिकला देखाएकी छिन् ।


अहिले उनको उक्त सेक्स भिडियो मोबाईलहरूमा आदान प्रदान हुन थालीसकेको छ । नेपाली चलचित्रका नायिका र नेपाली मोडलहरुको विषयमा वाराम्वार प्रश्न उठ्ने गरेको छ । केहीले यसलाई व्याक्तिगत स्वतन्त्रता भनेका छन् भने केहीले यस्ता क्रियाकलाप सार्वजनिक हुनुमा आपत्ति व्यक्त गर्ने गरेका छन् । तर पनि यसरी एकाएक नायिकाहरूको सेक्स भिडियो सार्वजनिक हुनुले सिंगो नेपाली चलचित्र उद्योगको गरिमा मात्र घटाएको छैन, नायिकाहरुको छविमा धक्का पुग्ने काम भएको छ ।


सार्वजनिक भएको भिडियोमा पूजाले शुरूमा चियाकफी खाएको दृश्य छ । पूजाको पछाडी पट्टी उनकै तस्विर झुण्डाईएको दृश्य पनि प्रस्ट देखिन्छ । अनुहार नदेखाईएका पुरूष पूजाको यौन क्रियाकलाप आफ्नै घरमा भएको जस्तो देखिन्छ ।

भिडियोमा पूजाको सेक्स पार्टनरले 'गुड मर्निङ' भनेको प्रस्ट सुनिन्छ । त्यतिमात्र हैन कोठको ढोका खुल्लै भएको कारण कुकुर हिडेको प्रस्ट देखिन्छ । अहिले सार्वजनिक भएको उक्त भिडियो एक मिनट २३ सेकेन्डको रहेको छ । भिडियोमा पूजाले सेतो ड्रेस लगाएकी छिन् भने पुरूषले ब्याङ्केट ओडेका छन् । नायिका नम्रताको सेक्स भिडियोमा जस्तै यसमा पनि दुबै जनाले अंग्रेजी भाषाको प्रयोग गरेका छन् ।

यसरी धमाधम नायिकाहरूको सेक्स भिडियो सार्वजनिक हुनुले अहिले नेपाली चलचित्रमा निकै हलचल मच्चिएको छ । आखिरमा यसरी सेक्स भिडियो किन सार्वजनिक हुँदैछन् ? यो आम नेपाली तथा चलचित्र कर्मीको चासोको बिषय बनेको छ ।

Source:FilmyKhabar.com

Note: उनको अस्लिल भिडियो हेर्न हामीलाई Mail गर्नुहोस् |

Linking Networks