Showing posts with label Picture. Show all posts
Showing posts with label Picture. Show all posts

Wednesday, November 4, 2009

अब केहि तस्बिर हेर्ने कि

कति नेपालको राजनीति अनि नेपालमा भएका समस्याहरुको बारेमा मात्रै कुरा गर्ने अब केहि तस्बिर हेर्ने की ?


Cause

Friday, August 14, 2009

तस्बिर आँफै बोल्छ ......

हाम्रो नेपालमा आफ्नो देशमा भन्दा बिदेशमा फोन गर्न सस्तो त्यो पनि रजिस्टर्ड टेलिकमको फोन बाट ????

पत्यार लगेन भने यहाँ हेर्नुस् ।



नेपालमै फोन गर्न ३।५० रुपैया तर ईन्डिया(भारत) फोन गर्न ३ रुपैया ......कस्तो अचम्म ....

Linking Networks