Thursday, September 17, 2009

फेरी पनि बिदेश भ्रमणमा कती खर्च गर्ने हुन मा.कु.ने टोलिले ?

काठमाडौं, भदौ ३० (नागरिक) - मन्त्रीपरिषद्ले संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जाने प्रधानमन्त्री नेतृत्वको २३ सदस्यीय टोली तय गरेको छ। प्रमण्डल 'सानो बनाउने' निर्णय गर्दै मंगलबारको बैठकले उनीहरूको नाम अनुमोदन गरेको हो।
प्रधानमन्त्री माधवकुमार नेपाल ६४ औं महासभामा भाग लिन नेपाली प्रमण्डलको नेतृत्व गरी असोज ४ गते न्यूयोर्क प्रस्थान गर्दैछन्।

को-को जादैछन्, प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणमा?
माधवकुमार नेपाल, प्रधानमन्त्री
गायत्री नेपाल, प्रधानमन्त्री पत्नी
उमाकान्त चौधरी, स्वास्थ्यमन्त्री
अमृतकुमार बोहरा, एमाले नेता
रघुजी पन्त, प्रधानमन्त्री सल्लाहकार
राजन भट्टराई, प्रधानमन्त्री परराष्ट्र सल्लाहकार
यादवचन्द्र शर्मा, प्रधानमन्त्री स्वकीय सचिव
भानुभक्त ढकाल, एमाले केन्द्रीय सदस्य
ज्ञानचन्द्र आचार्य, परराष्ट्र सचिव
लीलामणि पौडेल, प्रधानमन्त्री कार्यालय सचिव
डा सुधा शर्मा, स्वास्थ्य सचिव
जितेन्द्र स्वनाल, तमोलोपा सहमहामन्त्री एवम् सभासद्
इन्द्र नेपाल, उपसचिव
जंगबहादुर गुरूङ, प्रोटोकल अफिसर
गोपाल थपलिया, पत्रकार
राजेन्द्र फुँयाल, पत्रकार
रविन्द्र आचार्य, नेपाल टेलिभिजन
झलेन्द्र भट्टराई, मेजर, एडीसी प्रधानमन्त्री
चन्द्र के कापुङ, डीएसपी, एडीसी प्रधानमन्त्री

अमेरिकाबाट भ्रमण टोलीमा समावेश हुनेहरू
मधुरमण आचार्य, संयुक्तराष्ट्र संघीय प्रतिनिधि
कालिप्रसाद पोखेरल, कार्यावहक राजदुत, संयुक्तराज्य अमेरिका
अमृतबहादुर राई, न्युयोर्कस्थित काउन्सिलर मिनिष्टर
मोहनकृष्ण श्रेष्ठ, प्रमुख प्रोटोकल अधिकृत

1 प्रतिकृयाहरु:

HAWA said...

लोभि पापी र जाली फटाहाहरुको यो सरकार ले जनता को रगत चुस्न बाहेक अरु के नै गर्न सक्छ र ?

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks