Wednesday, September 2, 2009

जवानीमा साथीहरुसंग संगतगर्दा ध्यान दिनुहोस:

यसो ईन्टरनेटको दुनियाँबाट संसार चियाउदै गर्दा दैनिकीडट्कम् मा भेटिएका टिप्स पुरानै भए पनि राम्रो लागेर यहाँ राखेको छु । तपाईंलाई कस्तो लाग्छ आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा लेख्नु होला ।

१. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्दा दिमागको प्रयोग गर्ने गर्नुहोस् ।

२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्यै नबिर्सनुहोस ।

३. एक अर्काको भावनाको आदर गर्ने गर्नुहोस् ।

४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुहोस् ।

५. बाबु आमालाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस ।

६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस ।

७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नबदल्नुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस।

८. पछि पछुताउनुपर्ने कुनै काम नगर्नुहोस।

९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेट्नुहोस् ।

१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस ।

११. आफ्नो पहिरनलाई शालिनताको हदमा राख्नुहोस।

१२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस।

१३. ग्ल्यामरको पछाडी नलाग्नुहोस ।

१४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस।

1 प्रतिकृयाहरु:

hello said...

good article thanks for such great ideas

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks