कामरेडहरुको यो निर्णयले धमला र अरु दुइ ब्यक्ती जो छुटेहरुलाई र कामरेडहरुजस्ता नेताहरुलाई त फाइदा नै भयो होला तर सुरक्षा खोजिरहेका हामी जस्ता जनताको मनमा भने फेरी त्रासले जन्म लिएको छ ।
पत्रकारको ट्याग बोकेकै भरमा हातहतियार संबन्धी मुद्दा खारेज हुने हो ? हाम्रो गृहमन्त्रीज्युको कडा सुरक्षा यही त होला हुन त माओबादी सरकारको पालामा पनि गृहमन्त्री बामदेवज्युले पनि सराका सारा क्यासिनो बन्द गराएका हुन फेरी भिम कामरेडले पनि सुरक्षा बलियो पार्न रणविर सेनामा आवद्ध रहेको अभियोग सहित हातहतियार तथा खरखजाना मुद्धा खेपिरहेका रिर्पोर्टस क्लवका अध्यक्ष रहेका ऋषि धमलालाइ चोख्याउन खोजेका हुन कि कसो कामरेड ? नत्र त त्यत्रो छिरिजा(गिरिजा) पुत्री कुजाता(सुजाता)देखी हजुर जस्तो पावोरफुल ब्यक्तिसम्म राजनीतिक संबन्ध भएको ब्यक्तिलाई प्रहरिले त्यसै त पक्कै समातेन होला । पक्कै पनि धमलाले कुछ गड्बड त गरेका नै थिए होला । कि धमलासंगै अन्य नेताहरु पनि थिए र पोल खुल्ला भन्ने डर लाग्यो । अनि संगै पक्राउ परेका पत्रकार ट्याग हुनेलाई चही चोख्याएर ति एकजना पत्रकारको ट्याग नहुनेलाई चही करागरमै राख्नु तीनि पनि एउ टै मुद्दामा जैल चलन भएका होईनन र ?
कामरेडहरुको यो निर्णयले धमला र अरु दुइ ब्यक्ती जो छुटेहरुलाई र कामरेडहरुजस्ता नेताहरुलाई त फाइदा नै भयो होला तर सुरक्षा खोजिरहेका हामी जस्ता जनताको मनमा भने फेरी त्रासले जन्म लिएको छ । र सच्छ पत्रकारहरुको मनमा नराम्रो परेको छ भने उनिहरुको पत्रकारितालाई बिस्वास गर्ने मानिशाहअरुको पनि उनिहरुलाई हेर्ने दृस्टिकोण मा परिवर्तन आएको छ ।
2 प्रतिकृयाहरु:
तेती मात्र हो र काठमाडौं को एउटा डन सँग पनि खुब दोस्ती छ रे कमरेड को
yaha yastai chha kamredh bcoz this is nepal ....
Post a Comment
लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।